Top 10 similar words or synonyms for marble

schist    0.986945

quartzite    0.985070

gneiss    0.967625

downloads    0.952712

maxwell_    0.951012

penny    0.950549

zpenergy    0.949155

shtml    0.948479

phyllite    0.948381

burkina    0.948212

Top 30 analogous words or synonyms for marble

Article Example
इलाम जिल्लाको भौगर्भिक बनावट चुरिया मुख्यगरी पत्रे चट्टानहरूले बनेका छन्।shale, Sandstone, Conglomerateजस्ता पत्रे चट्टानहरूमा Gastropoda र पातका जीवाशेषहरू पनि पाइएका छन्, यी चट्टानहरू आजभन्दा १ करोड ८० लाख वर्षपहिलेदेखि बन्न शुरू गरेका हुन् र सबैभन्दा कम उमेरको चट्टानहरू १० लाख वर्षसम्मको पाइएको छ। Lesser Himalaya शुरू हुनासाथ तुरून्तै उचाइ बढेर गएको पाइन्छ। यो Lesserहिमालय पत्रे चट्टानहरू जस्तै : limestone, Dolomites र परिवर्त्तित चट्टानहरू जस्तैः Slate, Phyllite, Schist, Quartzite, Amphibolite, : Marble, Augen gneissले बनेका छन्। यी चट्टानहरू ४ अरबदेखि २ करोड ४० लाखवर्षसम्म उमेरको पाइएको छ। साथै एककरोड ७० लाखवर्ष पुरानो जीवाशेषहरू पनि पाइएको छ। परिवर्तित चट्टानहरू बन्ने क्रममा ५००देखि ८०० मेघा पास्कलसम्म दवाब र ४५०० से.देखि ५५०० से.सम्म तापक्रम भएको अनुसन्धानबाट थाहा भएको छ। त्यसैगरी Higher Himalayan Crystallines अन्य हिमालयहरू Lesser Himalaya र Tibetan - Tethys Himalaya भन्दा बढी दबाव -६५० देखि ८६५ मेघा पास्काल) र तापक्रम -५५ देखि देखि ६००० बाट) परिवर्त्तित चट्टानहरूले बनेका छन्। यी चट्टानहरूः Gneiss, Quartzite, Marble, Schist आदि हुन्। यी चट्टानहरू ४ अरबदेखि ५७ करोडवर्षसम्म उमेरका भएको अध्ययन-अनुसन्धानबाट पत्ता लागेको छ। Tibetan – Tethys Himalayaमा पत्रे र कम दवाब र तापक्रम भएको परिवर्त्तित चट्टानहरू पाइएका छन्। shale, limestone, Sandstone पत्रे चट्टानहरू हुन् भने Phyllite, metasandstone, schist परिवर्तित चट्टानहरू हुन्।
नेपालको भौगर्भिक बनोट चुरिया मुख्यगरी पत्रे चट्टानहरूले बनेका छन्।shale, Sandstone, Conglomerateजस्ता पत्रे चट्टानहरूमा Gastropoda र पातका जीवाशेषहरू पनि पाइएका छन्, यी चट्टानहरू आजभन्दा १ करोड ८० लाख वर्षपहिलेदेखि बन्न शुरू गरेका हुन् र सबैभन्दा कम उमेरको चट्टानहरू १० लाख वर्षसम्मको पाइएको छ। Lesser Himalaya शुरू हुनासाथ तुरून्तै उचाइ बढेर गएको पाइन्छ। यो Lesserहिमालय पत्रे चट्टानहरू जस्तै : limestone, Dolomites र परिवर्त्तित चट्टानहरू जस्तैः Slate, Phyllite, Schist, Quartzite, Amphibolite, : Marble, Augen gneissले बनेका छन्। यी चट्टानहरू ४ अरबदेखि २ करोड ४० लाखवर्षसम्म उमेरको पाइएको छ। साथै एककरोड ७० लाखवर्ष पुरानो जीवाशेषहरू पनि पाइएको छ। परिवर्तित चट्टानहरू बन्ने क्रममा ५००देखि ८०० मेघा पास्कलसम्म दवाब र ४५०० से.देखि ५५०० से.सम्म तापक्रम भएको अनुसन्धानबाट थाहा भएको छ। त्यसैगरी Higher Himalayan Crystallines अन्य हिमालयहरू Lesser Himalaya र Tibetan - Tethys Himalaya भन्दा बढी दबाव -६५० देखि ८६५ मेघा पास्काल) र तापक्रम -५५ देखि देखि ६००० बाट) परिवर्त्तित चट्टानहरूले बनेका छन्। यी चट्टानहरूः Gneiss, Quartzite, Marble, Schist आदि हुन्। यी चट्टानहरू ४ अरबदेखि ५७ करोडवर्षसम्म उमेरका भएको अध्ययन-अनुसन्धानबाट पत्ता लागेको छ। Tibetan – Tethys Himalayaमा पत्रे र कम दवाब र तापक्रम भएको परिवर्त्तित चट्टानहरू पाइएका छन्। shale, limestone, Sandstone पत्रे चट्टानहरू हुन् भने Phyllite, metasandstone, schist परिवर्तित चट्टानहरू हुन्।
इलाम जिल्लाको भौगर्भिक बनावट भौगोर्भिक बनौट गाविसहरूको नक्सासँग ठ्याक्कै मेल नखाने हुँदा माथि उल्लेखित गाविसहरूको सम्पूर्ण भू–भाग भने पूर्णरूपमा समेटन मिल्दैन। यी गाविस हरूको भू–भाग Higher Himalayan Crystallines क्षेत्रमा पनि पर्दछ। Lesser Himalayaको उत्तरी भागको सिमानामा : MCT चिरा छ जसले दक्षिणमा Lesser Himalaya र उत्तरमा Higher Himalayan Crystallines छुट्याएको छ। Higher Himalayan Crystallinesमा Gneiss, Marble, Calc-Silicate Gneiss, Quartizite, Schist किसिमका बढी दबाव र तापक्रम भएका परिवर्त्तित चट्टानहरू पाइन्छन्। यी चट्टानहरू पनि ६५०देखि ८६५ मेघा पास्कल र ५५०० सेदेखि ६००० से.सम्म तापक्रममा बनेको अनुमान गर्न सकिन्छ। यी Higher Himalayan Crystallinesको चाखलाग्दो पक्ष के छन् भने यी चट्टानहरू नेपालको पूर्वक्षेत्रमा दक्षिण भूभागसम्म फैलिएको छन् तर मध्य तथा पश्चिम नेपालमा दक्षिणी भागसम्म फैलिएका छैनन्। त्यसैले पूर्व नेपालको यी चट्टानहरूलाई Higher Himalayan Crystallines Nappe पनि भनिन्छ अर्थात उत्तरीक्षेत्रबाट लामो दूरीमा सरेर Lesser Himalayaलाई ढाक्न आएका छन्। यस्तो अवस्थालाई भौगर्भिक दृष्टिकोणले व्याख्या गर्दा या त हिमालयको -नेपाल) सबै भू–भागमा एकै समय -करिव २ करोड ५० लाख वर्ष पहिले) दक्षिणतिर सरेर आएको हुनुपर्छ। त्यसपश्चात् मध्य तथा पश्चिमी नेपालको भू–भाग उठ्ने क्रम -गउषित) पूर्वी नेपालको भन्दा बढी भएकोले भूक्षय (Erosion)