Top 10 similar words or synonyms for maxwell_

zpenergy    0.996277

downloads    0.995058

extensive    0.991199

vadodara    0.990413

newspapers    0.989004

laurier    0.988617

provided    0.988108

institution    0.986832

alam    0.985577

shtml    0.985485

Top 30 analogous words or synonyms for maxwell_

Article Example
रेडियो एन्टेना Some of the first rudimentary antennas were built in १८८८ by Heinrich Hertz (१८५७–१८९४) in his pioneering experiments to prove the existence of electromagnetic waves predicted by the theory of James Clerk Maxwell. Hertz placed the emitter dipole in the focal point of a parabolic reflector. He published his work and installation drawings in Annalen der Physik und Chemie (vol. ३६, १८८९).
जेम्स क्लर्क माक्सवेल जेम्स क्लर्क माक्सवेल (En:James Clerk Maxwell) (१३जुन १८३१ – ५ नोभेम्बर १८७९) स्कटलेण्ड (यूके) का एक विख्यात गणितज्ञ एवं भौतिकशाश्त्रका वैज्ञानिक थिए। यीनले सन १८६५मा विद्युत चुम्बकीय सिद्धान्तको प्रतिपादन गरे जस्ले गर्दा रेडियो तथा टेलीभिजनको आविष्कार सम्भव हुन सक्यो। क्लासिकल विद्युत चुंबकीय सिद्धांत, चुंबकत्व तथा प्रकाशिको क्षेत्रमा दिएका सिद्धान्तको लागी उनलाई मुख्यरूपमा संझना गरिन्छ। माक्सवेलले क्रांतिकारी विचार राखे प्रकाश विद्युत चुंबकीय तरंग हो तथा यो माध्यम बाट स्वतन्त्र छ। माक्सवेलले प्रतिपादन गरेको माक्सवेल समीकरण निकै प्रसिद्द छ। स्कटिश भौतिकविद जेम्स क्लार्क माक्सवेलले यो सिद्धान्त बाट क्रान्ति ल्याइदिए। न्यूटन पछि विद्युतचुंबकत्वको क्षेत्रमा माक्सवेल द्वारा गरिएको कार्य भौतिक विज्ञानको क्षेत्रमा दूस्रो सबै भन्दा ठुलो एकीकरण कार्य मानिएको छ। यो धेरै क्षेत्रहरूसँग जोडिएको छ।