Top 10 similar words or synonyms for सकर

NotFoundError    0.789

Top 30 analogous words or synonyms for सकर

Article Example
लियोनेल मेस्सी भिडियो गेम प्रो इभोल्यूशन सकर २००९ र प्रो इभोल्यूशन सकर २०११को मुखपृष्ठमा उनको तस्बीर अङ्कित छ र उनी यस खेलको प्रचार अभियानमा पनि समावेश छन। मेस्सी, प्रो इभोल्यूशन सकर २०१०मा फर्नान्डो टोरेस सँग देखिएका छन र यसको मोशन कयाप्चरिङग र ट्रेलरमा पनि शामिल थिए। मेस्सीको प्रायोजन जर्मन स्पोर्ट्सवेयर कम्पनी एडिडासले गरेको छ र उनी यसकोको टेलिभिजन विज्ञापनहरूमा पनि उनी देखिन्छन्।
जापान १९९२ मा जापान प्रोफेशनल फुटबल लीगको स्थापना, एसोसिएशन फुटबल (सकर) पछि भन्दा पनि एक विस्तृत निम्नलिखित प्राप्त गरेको छ] जापान। . १९८१ देखि इंटरकांटिनेंटल कपको एक स्थल २००४ देखि थियो र सह मेजबानी २००२ फीफा विश्व कप दक्षिणसँग कोरिया. जापान एक सबै भन्दा सफल एसियामा फुटबल टीमहरूमा भन्दा एक छ, एसियाई कप जीतन तीन बार.
फुटबलमा प्रयोग हुने शब्दावली कतिपय अवस्थामा, एउटै अर्थ लाग्ने दुइ शब्दहरु पनि हुन्छन् । यसको एउटा कारण समयसँगै भएको भाषिक विकासलाई पनि मान्न सकिन्छ । पहिले भन्ने गरिएको संघ फुटबल (association football) अहिले फुटबल वा सकर जस्ता नामहरुमा छोट्टीएको छ। अन्य नक्कली शब्दहरु पनि अङ्रेजीमा विविधता ल्याउन समेत प्रयोग गरिएका छन ।
२०१० फिफा विश्वकप सन् २०१० को विश्वकपको लागि फिफाद्वारा सन् २००६ मार्च १७ मा दक्षिण अफ्रिकाका ११ वटा शहर निर्धारित गरिएको छ जुन हुन् ब्लोमफोन्टेन,केप टाउन,डरबन,जोहानेसबर्ग(२ स्थानमा),किमबर्ले,क्लर्क्सडोर्प,ओर्कने,पोलोकवेन,पोर्ट एलिजाबेथ,प्रिटोरिया तथा रस्टेनबर्ग । प्रतियोगिताको फाइनल खेल सकर सिटी,जोहानेसबर्गमा हुनेछ ।
पेले एड्सन आरान्तेस दो नासिमेन्तो (पोर्चुगिजमा Edison Arantes do Nascimento) ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्। उनको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।
नागरिकता 2002मा दक्षिण कोरियाले डच फुटबल (सकर) कोच गूस हिडिंकलाई मानद नागरिकता दिए जसले सफलतापूर्वक र अप्रत्याशित रुपले राष्ट्रीय टीमलाई 2002 फीफा विश्व कपमा पुग्यो दिए। 2006मा एक ब्ल्याक कोरियन अमेरिकी फुटबल खेलाडी हिनेस वार्डलाई पनि मानद नागरिकतादेखि सम्मानित गरिएको, किनभनें उनले हाफ-कोरियंसका बिरुद्ध कोरियामा भेदभावलाई कम गर्ने प्रयास गरेको थियो।
फुटबल खेल एसोसिएशन फुटबल जसलाई प्राय: फुटबल (अङ्ग्रेजी: फुट: खुट्टा वा पद, बल: भकुण्डो) वा सकर भन्ने गरिन्छ, यो संसारकै लोकप्रिय खेलहरु मध्ये एक हो । यो एउटा सामुहिक खेल हो र यसलाई ११/११ खेलाडीहरुको दुई समुह बीच खेल्ने गरिन्छ । फुटबललाई सामान्यत: एउटा आयताकार घाँस वा कृत्रिम घाँस भएको मैदानमा खेलिन्छ जसको अन्तिममा एउटा गोलपोस्ट हुन्छ । खेलाडीहरु द्वारा विरोधी समुहको गोलपोस्टमा आफ्नो चालाकीले भकुण्डोलाई गोल गर्नुनै यस खेलको उद्देश्य हो । खेलमा गोलरक्षक नै एउटा मात्र यस्तो खेलाडी हुन्छ जसले भकुण्डोलाई रोक्न अथवा बचाउनका लागि आफ्नो हात प्रयोग गर्न अनुमति हुन्छ । समुहको बाँकी खेलाडी प्रायजसो भकुण्डोलाई हिर्काउन (किक)का लागि आफ्नो खुट्टाको प्रयोग गर्छन । तथा कहिले काहीं हावामा भकुण्डो रोक्नका लागि आफ्नो छाती या टाउकोको प्रयोग गर्छन । जुन समुह खेलको अन्त वा समय समाप्ति सम्म बढी गोल गर्न सफल हुन्छ त्यहि टिम विजय घोषित हुन्छ । खेलको अन्त अर्थात समय समाप्ति सम्म यदि स्कोर बराबर रहेमा त्यस खेललाई बराबर वा ड्र घोषित गर्न सकिन्छ अथवा खेललाई अतिरिक्त समयमा लिएर जानु र पेनाल्टी शूट आउट द्वारा जितहारको निर्णय गर्नु प्रतियोगिताको स्वरुप माथि निर्भर हुन्छ ।
क्रिस्टियानो रोनाल्डो रोनाल्डो म्यान्चेष्टरबाट रियल म्याड्रिडमा स्थानान्तरण हुँदा संसारकै सबैभन्दा महँगा खेलाडी बनेका थिए यद्यपी उनको यो किर्तिमान उनकै समकक्षी ग्यारेथ बेलले सन् २०१३ मा तोडेका थिए । रोनाल्डोले आफ्नो युवा करियर एन्डोरिन्हा बाट आरम्भ गरेका थिए जहाँ उनले दुइ बर्ष बिताए । सन् १९९७ मा उनले स्पोर्टिङ सिपीलाई रोज्नुअघि नेकियोनल क्लबका लागि पनि खेलेका थिए । सन् २००३ मा उनले आफ्नो उत्कृष्ट खेल शैलीले म्यानचेस्टर युनाइटेड का प्रशिक्षक सर एलेक्स फर्गुसनको ध्यान आकर्षण गरे, जसले उनलाई €१५ मिलियनमा आफ्नो क्लबमा आबद्द गराए । सन् २००८, २०१३, २०१४, र २०१६ मा फिफा बेलोन डी' ओर अवार्ड जितेका उनी सन् २००८, २०११, २०१४ र २०१५ का युरोपेली गोल्डेन बुट विजेता पनि हुन् । उनले सन् २००८ मा ४ मध्ये ३ पिएफए र एफडब्लुए ट्रफी जितेका थिए भने फिफा बर्षको उत्कृष्ट खेलाडी, फिफप्रो बर्ष खेलाडी, विश्व सकर बर्ष खेलाडी र ओन्ज डी'ओर जितेका थिए । उनी सन् २००९ फिफा पुस्काज अवार्डका प्रथम विजेता हुन जुन पुरस्कार बर्षको उत्कृष्ट गोल गर्ने खेलाडीलाई दिने गरिन्छ । उनले रियल म्याड्रिडका लागि एकै सिजनमा सर्वाधिक गोलको किर्तिमान कायम गरेका छन् । ला लिगाको सम्पूर्ण एक सिजनमा सबभन्दा छिटो २० गोल गर्ने खेलाडी रोनाल्डो हुन् जुन कारनामा उनले सन् २०१४-१५ सिजनमा मात्र ११ खेलमा गरेका थिए । सेप्टेम्बर २०१५ मा ३० बर्षको उमेरमा रोनाल्डोले आफ्नो करियरको ५०० औँ गोल गरे । अन्तर्राष्ट्रिय स्तरमा सन् २००३ देखि पोर्चुगल राष्ट्रिय फुटबल टिमको सदस्य बनेका रोनाल्डोले हालसम्म राष्ट्रिय टोलीका लागि ७८ गोल गरेका छन् । ४ युइएफए युरोपेली च्याम्पियनसिप र ३ फिफा विश्वकपको अनुभव सङ्गालेका रोनाल्डोले प्रत्येकमा कम्तिमा एक गोल गरेका छन् ।
२०१० फिफा विश्वकप चारवर्षको पर्खाइपछि जोहानेसवर्गको सकर-सिटी रङ्गशालामा ११ जून (२८ जेठ) स्थानीय समयअनुसार अपरान्ह चारबजे भएको आयोजक दक्षिण अफ्रिका (द.अफ्रिका) र मेक्सिको बीचको खेल बाट १९औं विश्वकप फुटबलको साइत भयो । पहिलो पटक अफ्रिकी महाद्वीपले पाएको आयोजनाको दिन नजीकिँदै जाँदा यसको खर्च, परिणाम, प्रभाव र प्रतिफलको जोडघटाउ जोडतोडमा भएको थियो । ३२ राष्ट्रको बहुप्रतीक्षित यस भिडन्तलाई रङ्गशालामै पुगेर या टेलिभिजनमा हेर्न विश्वभरका करोडौं फूटबलप्रेमीको अधैर्य बिच सन् १९९५ को रग्वी विश्वकप र २००३ को विश्वकप क्रिकेटको सफल आयोजना गरेको द. अफ्रिकाले यस महाकुम्भलाई अफ्रिका महाद्वीपकै गौरव बढाउने अवसरको उपयोग गर्न सफल भयो । अफ्रिकी सपना द.अफ्रिकाले १९औं विश्वकपलाई अविस्मरणीय बनाउन तीन वर्षकै अवधिमा उत्तरी डर्बनमा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल र ६४ खेलका लागि सरदर ५६ हजार दर्शक क्षमताका दश वटा भव्य रङ्गशाला तयार पारेको थियो । प्रतियोगिताका पूर्वाधार निर्माण र यसका अन्य परियोजनामा करिब ३.७ अर्ब अमेरिकी डलर खर्चको जोहो उसले गरेको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले पनि पुरस्कार, टिम र तयारीका लागि करिब ८० करोड डलरभन्दा बढी खर्च गरेको छ । फूटबलको महाकुम्भसँगै जोडिएर आउने पर्यटनबाट रु.२०० अर्ब र व्यापारबाट रु.८० अर्ब आम्दानी गर्ने अनुमान र खेल अवधिमा करिब चार लाख पर्यटक औसत १८ दिने बसाइका लागि दक्षिण अफ्रिका भित्रिने अनुमान गरिएको थियो । तयारीको अधिकांश खर्च आयोजक राष्ट्रले बेहोरे पनि आम्दानीमा फिफाको एकाधिकार रहने चलन छ, जसको पुष्टि रु.२२५ अर्बभन्दा बढी आम्दानी गर्ने उसको घोषित लक्ष्यबाटै हुन्छ । यसबाट आइलाग्ने अवगालबाट जोगिन उसले द.अफ्रिकालाई तयारीका लागि १० करोड डलर सहयोग गर्ने जनाएको थियो प्रतियोगितामा गरिएको लगानीबाट चालू आर्थिक वर्षमा द.अफ्रिकाको आर्थिक वृद्धिदर ३ प्रतिशतबाट ३.५ प्रतिशतमा उक्लिने अनुमान अनुसार यो विश्वकपले सम्पूर्ण अफ्रिकी महाद्वीपकै अर्थतन्त्र, सामाजिक विकास र राजनीतिलाई समेत गति दिएको छ । त्यस कारण, यस महाद्वीपका द.अफ्रिका, अल्जेरिया, घाना, क्यामरुन, आइभरी कोष्ट, नाइजेरिया जस्ता द्वन्द्वको पीडा खेपेका मुलुकहरूका लागि यो विश्वकप सहभागिताबाहेक राष्ट्रिय र क्षेत्रीय मेलमिलापको अवसर पनि भयो । त्यही भएर अफ्रिकी महाद्वीपमा विश्व कप भित्र्याउन नेल्सन मण्डेला स्वयंले विशेष लबिङ गरेका थिए ।