Top 10 similar words or synonyms for नउ

aim    0.845301

discovered    0.843634

jewish    0.842950

chicago    0.842369

believe    0.840788

augmentation    0.840130

poem    0.839497

cry    0.838964

literary    0.838947

incision    0.837379

Top 30 analogous words or synonyms for नउ

Article Example
क्याम्प नउ क्याम्प नउ स्पेनी लालिगा बार्सिलोना को घरेलु मैदान हो। यो स्पेनको बार्सिलोना सहरमा अब्स्थित छ। यो मैदानको क्षमता ९९000 छ। यो रंगशाला युरोपको सबैभन्दा ठुलो रंगशाला हो। क्याम्प नउ मा बर्सिलोन ले आफ्नो लिग खेल तथा स्पेनले ठुलो खेलको आयोजना गर्छ।
एफसी बार्सिलोना यस निर्माण पछि लेस कोर्टसमा विस्तारको लागि अब अलिकति पनि स्थान थिएन। २५६ खेलहरूमा १९६ गोल संगै १९४८ र १९४९मा ला लिगाको शिर्षस्थानमा फिर्ता तथा जुन १९५०मा लस्जलो कुबालालाई क्लबमा अनुबन्धन गर्नुले क्लबले आफ्नो खेलमा दर्शकहरूको ठूलो भीडलाई आकर्षित गर्योज। दर्शकहरूको संगै क्लबले एक नयाँ रंगशाला निर्माणको लागि योजना बनाउन शुरू गर्योu। सोहि योजना स्वरूप २८ मार्च १९५४मा क्याम्प नउ रङ्गशालाको निर्माण कार्य शुरु भयो। यस रंगशालाको शिलान्यास तत्कालिन गभर्नर फेलिप असेडो कलंगाले गरेका थिए। निर्माण कार्य तिन वर्ष चल्यो र २७ सेप्टेम्बर १९५७मा समाप्त भयो। यस रंगशालाको कुल लागत क्लबको बार्षिक बजेटको ३३६ % अर्थात २८८०००००० थियो।
लियोनेल मेस्सी १६ सेप्टेम्बरमा तीन महिनामानै दोस्रो पटक बार्सिलोनाले मेस्सीको अनुबन्धनको म्याद थप गरेको घोषणा गर्यो, यस पल्ट उनलाई पहिलो समूहको सदस्यको रूपमा भूक्तानी दिने र जुन २०१४ सम्म अनुबन्धन म्याद थप्ने कार्य भयो । मेस्सीले २६ सेप्टेम्बर मा स्पेनी नागरिकता प्राप्त गरेर ग्रहण गरे र अन्ततः सिजनको स्पेनी फर्स्ट डिभिजनमा पहिलो पल्ट खेल्नमा सक्षम भए। मेस्सीले २७ सेप्टेम्बरमा पहिलो पटक गृहमैदान बाहिर युएएफए च्याम्पियनस लिगमा इटालियन क्लब उडिनीज बिरुद्ध खेले । मेस्सीको आत्मसंयम र रोनाल्डिन्होसँग संयोजनले बार्सिलोना राम्रो स्थितिमा पुगेकोले बार्सिलोना क्याम्प नउ स्टेडियममा प्रशंसकहरूले उभिएर तालि बजाएर सम्मान गरेका थिए।