Top 10 similar words or synonyms for आपद

ऎत    0.768643

नतन    0.754474

वकन    0.749134

परदत    0.749025

origins    0.748487

ठतम    0.740025

थमध    0.729810

पयन    0.726440

sankaracharya    0.726284

visuddhi    0.726121

Top 30 analogous words or synonyms for आपद

Article Example
बिक्रमबाबा चितवनको गर्दि गाविस अन्तर्गत उत्तरपुर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्जभित्र बिक्रमबाबाको मन्दिर रहेको छ। जगतपुरदेखि दक्षिण राप्ती नदी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र जंगलमा एउटा रुखमुनि बिक्रमबाबाको पूजा गर्ने चलन छ। बिक्रमबाबा अर्थ शक्तिशाली एवम् साहसी अभिभावक भन्ने हुन्छ। बिक्रमबाबालाई थारुहरूले आफ्नो देवता मानी पूजा गर्छन्। थारु, कुमाल, बोटे, दराइ जातिका मानिसहरूले सन्तान प्राप्त होस् भनी बिक्रमबाबाको पूजा गर्ने गर्छन्। हाल आएर सबै जात तथा समुदायका युवा–युवति, किशोर–किशोरीको बिक्रमबाबातर्फ आकर्षण बढेको छ। भक्तजनहरू आ–आफ्नो मनोकाँक्षा पूरा होस् भनी बिक्रमबाबाको पूजा गर्छन्, परेवा उडाउँछन्, बली चढाउँछन्, यूवा–यूवतीहरू सुखद् दाम्पत्य जीवन, अपेक्षित सन्तान प्राप्तिका लागि मनोरञ्जनात्मक र भोज खाने तरिकाले बिक्रमबाबा जाने गर्छन्। कुनै पनि प्राकृतिक आपद–विपद आइलाग्दा, रोगहरूको प्रकोप बढ्दा, जनतालाई रोग, दूर्घटनाबाट बचाउन यहाँ थारुका पण्डित गुरौले पूजा गर्ने गर्दछन्। विगतमा सरकारले गुरौलाई जनताको उपचार गर्ने, स्थानीय प्रशासन चलाउने, कर सङ्कलन गर्ने जिम्मेवारी दिइएको देखिन्छ। बिक्रमबाबाको पुजा हरेक बर्ष चैत्र शुक्ल पक्षको प्रतिपदाबाट आरम्भ गरिन्छ।
झमक घिमिरे २०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा जन्मिएकी झमकको बाल्यकाल अत्यन्तै कष्टकर थियो। लुला हात गोडा र विकलांग शरीर लिएर ‘कति छाक भोकभोकै बस्ने परिवार’मा जन्मेकी झमकलाई जन्मने वित्तिकै स्वजनले ‘मुर्कुट्टा’ भने। दशैँमा टीका लाएर उनलाई ‘चाँडै मरेस्’ भत्रे आसिक दिए। उनले कुनै पाठशाला र गुरुबाट सिक्न पाइनन्। सिक्न खोज्दा ‘तैले सिकेर के गर्छेस् ?’ भने। गोडाको बुढी औँलाले छर्छरी रगत निकाल्दै भुईमा कपुरी क लेख्दा भुँई भत्काई भनेर गाली गरे। गोलले लेख्दा ‘रिन लाग्छ’ भनेर गाली खाइन्। अरू बालकहरू पढेनन् भने कुटाई खान्छन्। उनी पढी भनेर कुटाई खान्थिन्। कापीकलम माग्दा कुटाई खाइन्। उनको ‘कैलेकाहीँ ओठमा उम्रिएको हाँसो पनि ‘धेरै नहाँस्’ भत्रे आदेशमा विलाउँथ्यो। जोखाना हेर्नेले सन्तान पिर्छे भने। मान्छेले उनलाई अलच्छिनि भनेर बाटो छले। पाँच वर्षको हुँदा भात खुवाइ दिने बजू मरेपछि गोडाका औँलाले मुछेर भात खान थालिन्। आफैले विस्टा पुछ्ने प्रयत्नमा विस्टामा लटपटिन्थिन्। भोकै, प्यासै, नांगै, अधिकांश एकाकीपनमा हुर्की सकेपछि नौ–दश वर्षको हुँदा घर बनाउन आएका सिकर्मी डकर्मीबाट फाटेको लुगाबाट देखिने गुप्तांगमा ताकेर ढुंगाका मसिना गिर्खाले हानिमागेर र कुरी कुरी भनेर गरेको यौन शोषण सहने जस्ता अनेक आपद विपत सँहदै उनी हुर्किन्।