Top 10 similar words or synonyms for अटल

जप    0.599906

রত    0.592554

सवम    0.587740

जबर    0.570249

कसभ    0.562647

रमजप    0.558749

रबह    0.548035

जनभ    0.540648

सचद    0.538005

एह    0.534842

Top 30 analogous words or synonyms for अटल

Article Example
अटल थापा अटल थापा कान्तिपुरका सरदार थिए । उनी जयप्रकाश मल्ल राजा हुँदा सरदार भएका थिए । उक्त समयमा पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यका विजय गरेका थिए । उनले गोरखाली सेनाका काजी वीरभद्र थापालाई औल्याएर आफ्ना नातेदार हुन् भनेका थिए ।
अटल बिहारी वाजपेयी उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्र्वरमा २५ डिसेम्बर, १९२४ का दिन ब्रह्ममुहूर्त्तमा उनको जन्म भएको थियो। पिता पं. कृष्ण बिहारी मिश्र ग्वालियरमा अध्यापन कार्य गर्थे। महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति "विजय पताका" पढेर अटल जीको जीवनको दिशा नैं परिवर्तन भयो. अटल जीको बी.ए.को शिक्षा ग्वालियरको विक्टोरिया कलेज (वर्तमानमा लक्ष्मीबाई कलेज)मा भयो। छात्र जीवनदेखि उनी राष्ट्रिय स्वयंसेवक सङ्घका स्वयंसेवक बने र तबदेखि राष्टीय स्तरको वाद-विवाद प्रतियोगिताहरूमा भाग लिनथाले। कानपुरको डी.ए.वी. कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एम.ए. को परीक्षा उत्तीर्ण गरे। फेरी एल.एल.बी. को पढाई शुरू गरे तर त्यसलाई बीचमा छोडी सङ्घ कार्यमा लागे। डा. श्यामा प्रसाद मुखर्जी र पं. दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढे। सम्पादकको रूपमा पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको कार्यभार सम्हाले।
अटल बिहारी वाजपेयी सय सालभन्दा पनि धेरै पुरानो कावेरी जल विवादलाई सुल्झाए। संरचनात्मक ढाँचाको लागि कार्यदल; सफ्टवेयर विकासको लागो सूचना एवं प्राविधिक कार्यदल;कान्द्रीय बिजुली नियन्त्रण आयोग आदिको गठन गरे, साथै राष्ट्रिय राजमार्गहरू एवं हवाई अड्डाको विकास; नयाँ टेलीकम नीति तथा कोंकण रेलवेलाई शुरुवात आदिको माध्यमले बुनियादी संरचनात्मक ढाँचालाई बलियो पार्ने कदम उठाए। राष्ट्रिय सुरक्षा समिति, आर्थिक सल्लाह समिति, व्यापार एवं उद्योग समिति पनि गठित गरे। यसका अतिरिक्त आवश्यक उपभोक्ता सामग्रिहरूको दरभाउ नियन्त्रित गर्न मुख्यमन्त्रीहरूको सम्मेलन बोलाए, उडीसाको सर्वाधिक गरीब क्षेत्रका लागि सात सूत्री गरीबी उन्मूलन कार्यक्रम शुरू गरे, आवास निर्माणलाई प्रोत्साहन दिन अर्बन सीलिङ्ग एक्ट समाप्त गरे तथा ग्रामीण रोजगार सृजन एवं विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि बीमा योजना शुरू गरे।
अटल बिहारी वाजपेयी उनी भारतीय जन सङ्घको स्थापना गर्नेहरूमा एक जना हुन् र १९६८ देखि १९७३ सम्म उनी त्यसको अध्यक्ष पनि रहे। १९५५ मा पहिलो पल्ट लोक सभा चुनाव लडे, सफलता पाएनन् तर, १९५७ मा बलरामपुर (जिल्ला गोण्डा, उत्तर प्रदेश)बाट जनसङ्घको प्रत्याशीका रूपमा विजयी भएर लोक सभामा पुगे। १९५७ देखि १९७७ सम्म ( जनता पार्टीको स्थापना सम्म) जनसङ्घका संसदीय दलका नेता रहे।
अटल बिहारी वाजपेयी उनका प्रकाशित रचनाहरू हुन् :